अछामका २१ वडाको परिणाम : कांग्रेस ९, एमाले ६, माओवादी केन्द्र ४ स्थानमा विजयी

अछाम — स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत अछामका २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ९, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले ४, नेकपा एकीकृत समाजवादीले १ र स्वतन्त्र उम्मेदवारले एक वडामा जित निकालेका छन् ।

नेपाली कांग्रेसले जितेका वडाहरु
१. तुर्माखाँद-१ : उपेन्द्र रावल (कांग्रेस)
२. मंगलसेन नगरपालिका-१३ : हिक्मत बोगटी (कांग्रेस)
३ . कमलबजार-१० : भिम बहादुर बिष्ट (कांग्रेस)
४. बान्नीगढी जयगढ गाउँपालिका-१ : गजेन्द्र खड्का (कांग्रेस)
५. ढकारि गाउँपालिका-८ : उद्धवराज उपाध्याय (कांग्रेस)
६. रामारोशन नगरपालिका-३ : गणेश साउद (कांग्रेस)
७. कमलबजार नगरपालिका- २ : दीर्घ टमट्टा (कांग्रेस)
८. ढकारी गाउँपालिका- ५ : कर्ण बहादुर साउद (कांग्रेस)
९. चौरपाटी गाउँपालिका- १ : विरबहादुर थापा (कांग्रेस)
नेकपा माओवादी केन्द्रले जितेका वडाहरु:-
१. रामाराेशन गाउपालिका १ चक्र साउद (नेकपा माओवादी केन्द्र)
२. रामारोशन २ मीन परियार (नेकपा माओवादी केन्द्र)
३. बान्निगढी ६ मा जगत थापा (नेकपा माओवादी केन्द्र)
४. मेल्लेख गा. पा. १ दिल बहादुर धामी (नेकपा माओवादी केन्द्र)
नेकपा एमालेले जितेका वडाहरु
१. कमलबजार नगरपालिका- १० : कमल बजगाँई (एमाले)
२. ढकारी गाउँपालिका-७ : राम थापा (एमाले)
३. तुर्माखाँद गाउँपालिका-८ : निरक बहादुर शाही (एमाले)
४. कमलबजार नगरपालिका- ८ : प्रजाबहादुर बोगटी (एमाले)
५. बान्नीगढी जयगढ गाउँपालिका- ५ : टंक बहादुर साउँद (एमाले)
६. मंगलसेन नगरपालिका- ५ : झंकर भाट (एमाले)
नेकपा एस
१. ढकारी गाउँपालिका-६ : प्रकाश थापा
स्वतन्त्र
१. कमलबजार नगरपालिका-१ : भक्त बहादुर बोहरा (स्वतन्त्र)
प्रकाशित : जेष्ठ १, २०७९ ११:१९