कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अछामका २१ वडाको परिणाम : कांग्रेस ९, एमाले ६, माओवादी केन्द्र ४ स्थानमा विजयी

मेनुका ढुंगाना

अछाम — स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत अछामका २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले ९, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले ४, नेकपा एकीकृत समाजवादीले १ र स्वतन्त्र उम्मेदवारले एक वडामा जित निकालेका छन् । 

अछामका २१ वडाको परिणाम : कांग्रेस ९, एमाले ६, माओवादी केन्द्र ४ स्थानमा विजयी

नेपाली कांग्रेसले जितेका वडाहरु

१. तुर्माखाँद-१ : उपेन्द्र रावल (कांग्रेस)

२. मंगलसेन नगरपालिका-१३ : हिक्मत बोगटी (कांग्रेस)

३ . कमलबजार-१० : भिम बहादुर बिष्ट (कांग्रेस)

४. बान्नीगढी जयगढ गाउँपालिका-१ : गजेन्द्र खड्का (कांग्रेस)

५. ढकारि गाउँपालिका-८ : उद्धवराज उपाध्याय (कांग्रेस)

६. रामारोशन नगरपालिका-३ : गणेश साउद (कांग्रेस)

७. कमलबजार नगरपालिका- २ : दीर्घ टमट्टा (कांग्रेस)

८. ढकारी गाउँपालिका- ५ : कर्ण बहादुर साउद (कांग्रेस)

९. चौरपाटी गाउँपालिका- १ : विरबहादुर थापा (कांग्रेस)


नेकपा माओवादी केन्द्रले जितेका वडाहरु:-

१. रामाराेशन गाउपालिका १ चक्र साउद (नेकपा माओवादी केन्द्र)

२. रामारोशन २ मीन परियार (नेकपा माओवादी केन्द्र)

३. बान्निगढी ६ मा जगत थापा (नेकपा माओवादी केन्द्र)

४. मेल्लेख गा. पा. १ दिल बहादुर धामी (नेकपा माओवादी केन्द्र)


नेकपा एमालेले जितेका वडाहरु

१. कमलबजार नगरपालिका- १० : कमल बजगाँई (एमाले)

२. ढकारी गाउँपालिका-७ : राम थापा (एमाले)

३. तुर्माखाँद गाउँपालिका-८ : निरक बहादुर शाही (एमाले)

४. कमलबजार नगरपालिका- ८ : प्रजाबहादुर बोगटी (एमाले)

५. बान्नीगढी जयगढ गाउँपालिका- ५ : टंक बहादुर साउँद (एमाले)

६. मंगलसेन नगरपालिका- ५ : झंकर भाट (एमाले)

नेकपा एस

१. ढकारी गाउँपालिका-६ : प्रकाश थापा

स्वतन्त्र

१. कमलबजार नगरपालिका-१ : भक्त बहादुर बोहरा (स्वतन्त्र)

प्रकाशित : जेष्ठ १, २०७९ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x