२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रहरी हिरासतमा मृत्यु

गणेश चौधरी

टीकापुर — इलाका प्रहरी कार्यालय टीकापुरमा प्रहरी हिरासतमै एक जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–१का करिब ३५ वर्षीय धनबहादुर रानाको आइतबार राति मृत्यु भएको हो ।

चौधरीलाई प्रहरीले राँगा चोरेको आरोपमा पक्राउ गरेको थियो ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले थुनुवाको शौचालयमा गएर रानाले आत्महत्या गरेको बताएका छन् ।

प्रकाशित : आश्विन २५, २०७८ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?