२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चट्याङ लागेर बालकको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङले दशरथचन्द नगरपालिका-९ मङरुका ९ वर्षीय भरतराम कोलीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरनजिकैको धारामा पानी भर्न गएका बेला उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । उनका अनुसार बालकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित : श्रावण १९, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?