कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कैलालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

चित्रांग थापा

धनगढी — सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कैलालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बिहीवार दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा कञ्चनपुरको बेलौरी– ५ का ५४ वर्षीय पुरुष, कैलालीको गोदावरी– ५ का ७७ वर्षीय पुरुष र अछामको साँफे– ७ का १७ वर्षीय पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा १ सय ७९ जनाको नमुना परीक्षणमा ८६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?