कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डोटीमा पनि मंगलबारदेखि निषेधाज्ञा

मोहन शाही

डोटी — कोरोना संक्रमण फैलिँदै गएपछि डोटीमा पनि मंगलबारदेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले वैशाख २१ ग्ते रातिदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको सिफारिस अनसार निषेधाज्ञा जारी गरिएको बताए । डोटीमा पनि पछिल्लो समयमा कोरोना संक्रमण बढदै गएको छ । हाल जिल्लामा २०७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : वैशाख २०, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?