कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

डोटीमा जिप दुर्घटना हुँदा ३ जना घाइते

मोहन शाही

डोटी — डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा मंगलबार तिन जना घाइते भएका छन् ।

दिपायलबाट सिमचौर हिँडेको १० जना सवार से १ ज १००३ नम्बरको यात्रु बाहक जिप दुर्घटनामा परेकाे हाे । दुर्घटना हुँदा स्थानीय वडा नं १ सिमचौरका तुला धामी, राजेश बोहरा, राजु बि.क घाइते भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले जानकारी दिएका छन् । अन्य समान्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ भने तुला धामीलाई थप उपचारका लागि दिपायल ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?