२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

कञ्चनपुरमा युवक मृत फेला

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्तनगरपालिका–१० सुकासालमा एक युवक मृत भेटिएका छन् ।

भीमदत्तनगरपालिका–६ बनगाउँ ३६ वर्षीय राजबहादुर चन्द बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग नजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए ।

डीएसपी थापाका अनुसार मृतक चन्द बुधबार घरबाट निस्केका थिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : मंसिर ११, २०७७ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?