कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

धनगढीका पत्रकार आन्दोलित

धनगढी — दिनेश सञ्चार गृहका पत्रकारमाथि भएको कुटपिटको घटनाका दोषीमाथि कारबाहीको माग गर्दै धनगढीका पत्रकार आन्दोलित भएका छन् । एउटा समूहले भित्रै पसेर गत शुक्रबार त्यहाँका पत्रकारलाई कुटपिट र दुर्व्यवहार गरेको थियो । 

धनगढीका पत्रकार आन्दोलित

किटानी जाहेरी दिए पनि प्रहरीले कसैलाई पक्राउ नगरेपछि पत्रकार महासंघको अगुवाइमा पत्रकारहरू आइतबार प्रदर्शनमा उत्रिए । र्‍यालीसहित कैलालीको जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका उनीहरूले दोषीमाथि कारबाहीको माग गरे ।

प्रकाशित : भाद्र २८, २०७७ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?