१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हत्या आरोपी पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकामा धारिलो हतियार प्रयोग गरि छिमेकीको हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पुनर्वास नगरपालिका–५ का ४१ वर्षीय गौरव खडकालाई बिहान घर नजिकै लुकिछिपि भाग्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

हत्या आरोपी पक्राउ

शनिबार राति धारिलो हतियार प्रयोग गरी छिमेकी गोपाल कुँवरको हत्या गरेर खडका फरार भएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले बताए ।


प्रकाशित : असार २२, २०७७ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?