कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

रामारोशनमा मजदुरलाई खाद्यान्न, १० लाखको कोष

अछाम — रामारोशन गाउँपालिकाले दैनिक ज्यालादारी गर्दै आएका कामदारलाई खाद्यान्न वितरण गरेको छ। जिल्ला बाहिरबाट आएर गाउँपालिकाका विभिन्न ठाउँमा ज्यालादारी गर्ने ३५ कामदारलाई प्रतिव्यक्ति १० केजी चामल, १ केजी दाल, १ पोका तेल, १ पोका नुन उपलब्ध गराइएको हो।

रामारोशनमा मजदुरलाई खाद्यान्न, १० लाखको कोष

लकडाउनपछि मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु समस्या परेकाले खाद्यान्न वितरण गरिएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताए

गाउँपालिकाले कोरोना भारस संक्रमण रोकथामका लागि १० लाखको कोष स्थापना गरेको नबिल बैकको मुजाबगर शाखामा रामारोशन गाउँपालिका आकस्मिक कोष नामक खाता सञ्चालन रिएको हो

अधिकृत स्तरका शिक्षक कर्मचारीको दिनको तल, सहायक स्तरका शिक्षक कर्मचारीको दिनको तल जनप्रतिनिधिको दिनको बैठक भत्तासमेत कोषमा जम्मा गरिने अध्यक्ष साउदले बताए ।

प्रकाशित : चैत्र २०, २०७६ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?