२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

वडाध्यक्ष मृत भेटिए

तृप्ति शाही

(बैतडी) — बैतडीमा एक वडाध्यक्षको मृत्यु भएको छ ।

जिल्लाको पंञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष राजबहादुर चन्द ४ नम्बर वडाकै आमचौरा भन्ने स्थानमा बुधबार बिहान मृत भेटिएका हुन् ।


प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रवत्ता किसन चन्दले बताए ।

प्रकाशित : मंसिर ४, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?