कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डुबेर २ बालकको मृत्युु

मेनुका ढुंगाना

अछाम — मंगलसेन नगरपालिका-७ जनालिबण्डालीको भैसले खोलामा डुबेर २ बालकको ज्यान गएको छ । प्रहरीका अनुसार ११ वर्षीय ललित बादी र १२ वर्षीय युकेश दमाईको डुबेर ज्यान गएको हो ।

'शनिबारको दिन गाउँकै ५/६ जना केटाकेटी बिहान बाख्रा चराउन गोठालो गएका रहेछन्,' घटनास्थल पुगेका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने ,'अहिले पोस्टमार्टमको लागि शव जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको छ ।'

प्रकाशित : भाद्र २१, २०७६ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?