१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कान्तिपुरकर्मीसहित ४ पत्रकार सम्मानित 

काठमाडौँ — खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन )ले यस वर्षको फेडवासन वास पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी वसन्तप्रताप सिंह सहित ४ जनालाई प्रदान गरेको छ ।

कान्तिपुरकर्मीसहित ४ पत्रकार सम्मानित 

फेडवासनले आफ्नो १७ औँ स्थापना दिवसको अवसर पारेर खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा कलम चलाउँदै आएका देशभरका पत्रकारहरु मध्ये ४ जनालाई नगद सिहत दोसल्ला ओढाएर सम्मान गरेको हो ।


यसरी सम्मानित हुनेहरुमा लोकान्तर डटकमका गगन अर्याल,जनता टेलिभिजनका पत्रकार रामकुमार एलन,सामुदायिक सूचना नेटवर्कका राजन रुचाल छन् ।

प्रकाशित : भाद्र १०, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?