कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मौसममा सुधार आएपछि हवाई सेवा सुचारु 

मुगु — मौसममा सुधार आएपछि मुगुमा मंगलबारदेखि हवाई सेवा सुचारु भएको छ । वर्षाका कारण एक सातादेखि हवाई सेवा अवरूद्ध भएको थियो  ।

मौसममा सुधार आएपछि हवाई सेवा सुचारु 

रारा हवाई नागरिक उडडयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालकाअनुसार मौसममा सुधार भई घाम लागेपछि नेपालगञ्जबाट समिट र तारा एयरले रारा बिमानस्थलमा दुई फ्लाइट उडान गरेका छन् ।

भीषण वर्षाले गर्दा मुगुमा हवाई र सडक यातायात अवरुद्ध हुँदा जिल्लाबासी आवत जावत गर्न सकिरहेका थिएनन् ।


प्रकाशित : असार २५, २०८१ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×