१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

मुख्यमन्त्री शर्मालाई फकाउँदै एमाले

ज्योति कटुवाल

सुर्खेत — नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललगायतको टिम मुख्यमन्त्री राजकुमार शर्मालाई फकाउन उनकै निवासमा पुगको छ । केन्द्रको निर्णयलाई चुनौति दिँदै बसेका शर्मालाई मनाउन माओवादीका केही नेता र नेकपा एमालेले प्रयास गरिरहेका छन् । 

मुख्यमन्त्री शर्मालाई फकाउँदै एमाले

केन्द्रबाट कर्णालीको नेतृत्व एमालेलाई दिने भनेपनि मुख्यमन्त्री शर्मा विश्वासको मत लिने अडानमा छन । शर्मालाई मनाउन पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सुर्खेत पुगेपनि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको छ ।

यता मुख्यमन्त्री शर्माले आइतबार विश्वासको मत लिने प्रयोजनका लागि संसदमा प्रस्ताव दर्ता गराइ सकेका छन् । यता एमालेका नेता कँडेलले भने केन्द्रको सहमतिभन्दा बाहिर जान नसक्ने अडान छोडेका छैनन् ।

प्रकाशित : चैत्र २०, २०८० १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?