१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक स्थगित

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनको लागि मंगलबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक स्थगित

मंगलबार दिउँसो ३ बजेको लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक बुधबार दिउँसो ३ बजे सम्मको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


प्रकाशित : चैत्र २०, २०८० १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?