कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कर्णालीको निति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुने भएको हो ।

कर्णालीको निति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

प्रदेश प्रमुख तिलक परियारले अपराह्न ३ बजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भएको सरकारका प्रवक्ता एवंम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।

उनका अनुसार नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भइसकेको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?