२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कर्णालीमा माओवादीले प्रमुख सचेतक र सचेतक छान्यो

तृप्ति शाही

वीरेन्द्रनगर — नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा प्रमुख सचेतक र सचेतक छनोट गरेको छ । नेकपा माओवादी केन्द्र संसदीय दल कर्णाली प्रदेशको प्रमुख सचेतकमा रणसिंह परियार नियुक्त भएका छन् ।

कर्णालीमा माओवादीले प्रमुख सचेतक र सचेतक छान्यो

यस्तै माओवादीले सचेतकमा मिलन खड्कालाई नियुक्त गरेको छ । कर्णालीका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले भने प्रमुख सचेतक र सचेतकको टुंगो लगाएका छैनन् ।

परियार हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद हुन् भने खड्का रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद हुन् ।

प्रकाशित : फाल्गुन ११, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?