३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कर्णालीको उपसभामुख बुधबार चयन गरिने

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको उपसभामुख बुधबार चयन गरिने भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति बुधबार दिउँसो १ बजेका लागि तोकेको छ ।

कर्णालीको उपसभामुख बुधबार चयन गरिने

आइतबार भएको निर्वाचनबाट कर्णाली प्रदेशसभाको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित भएकी छन् ।

प्रकाशित : माघ ३, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?