कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कर्णालीमा सभामुखका लागि कांग्रेसका पोखरेलको उम्मेदवारी दर्ता

ज्योती कटुवाल

सुर्खेत — कर्णाली प्रदेश सभामुख पदका लागि नेपाली कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

कर्णालीमा सभामुखका लागि कांग्रेसका पोखरेलको उम्मेदवारी दर्ता

सुर्खेतको जिल्ला सभापतिसमेत रहेका पोखरेल क्षेत्र १ बाट निर्वाचित सांसद हुन् । प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले पोखरेल बाहेक अन्यको उमेदवारी दर्ता हुन नआएको जानकारी दिए ।

प्रकाशित : पुस ३०, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?