चन्दननाथ नगरपालिकाकी मेयरलाई कोरोना

कान्तिपुर संवाददाता

जुम्ला — चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाललाई कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शनिबार उनको रिपोर्ट पोजिटिभ आएको हो ।

चन्दननाथ नगरपालिकाकी मेयरलाई कोरोना

मेयर सेजुवाल केही दिनदेखि होम आइसोलेसनमा बसेकी थिइन् । सामान्य रुघाखोकी बाहेक लक्षणहरु नदेखिएको र आफू स्वस्थ भएको मेयर सेजुवालले बताएकी छन् ।

प्रकाशित : आश्विन २५, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?