सल्यान — गोरुको आक्रमणबाट शारदा नगरपालिका–११ हिवल्चाका ५९ वर्षीय टिकाबहादुर रावतको शनिबार मृत्यु भएको छ । बारी जोत्ने क्रममा उनलाई गोरुले आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भीर घाइते भएका रावतको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रावतको पेटमा गहिरो चोट लागेको जिल्ला अस्पताल प्रमुख भिमकान्त जैसीले बताए ।
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?
कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?