कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुर्खेत पुर्‍याइए कर्णालीका पहिलो संक्रमित

सुर्खेत — कर्णालीको पहिलो कोरोना संक्रमितलाई सुर्खेत ल्याइएको छ । उनलाई कालागाउँस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ ।

सुर्खेत पुर्‍याइए कर्णालीका पहिलो संक्रमित

प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले उनलाई विशेष अस्पतालको आइसोलेसनमा राखिएको बताए ।

दैलेखको आठबीस नगरपालिका १ का ३५ वर्षीय ती व्यक्तिमा सोमबार संक्रमण पुष्टि भएको थियो । उनलाई दैलेख सदरमुकामस्थित सरस्वती माविमा राखिएको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?