१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जुम्लामा माटाे खानीमा पुरिँदा सासु-बुहारीकाे मृत्यु 

एलपी देवकोटा

जुम्ला — राताे माटाेकाे खानीमा पुरिएर चन्दननाथ नगरपालिका -४ सिंहाचाैरका सासु-बुहारीकाे मृत्यु भएकाे छ। 

घर लिप्ने राताे माटाे लिन मालाभिडकाे जंगलमा गएकी ४५ वर्षीया सासु नाक्चु सुनार र २५ वर्षीया बुहारी स्यान सुनारकाे माटाे खन्ने क्रममा खानी भासिँदा मृत्युु भएकाे डीएसपी लालबहादुर धामीले बताए ।


उनीहरु दुवैकाे घटनास्थलमै मृत्यु भएकाे हाे । खानी भासिँदा माटाेमा पुरिएका नविना ऐडी र पञ्चकन्या सुनार घाइते छन्। हाल घाइतेहरुकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेकाे छ।

प्रकाशित : माघ १३, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?