कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुगुमा हिमपातले जनजीवन प्रभावित

राजबहादुर शाही

मुगु — जिल्लामा हिमपातले अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण पठनपाठन प्रभावित बनेको छ । यातायात सेवा पनि अवरुद्ध छ ।

मुगुमा हिमपातले जनजीवन प्रभावित

रारा, मुर्मा, शोभा, बाम, ताल्चालगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमिसकेको छ ।


गत मंसिर २८ गते जिल्लामा ठूलो हिमपात भएको थियो । हिमपातका कारण गमगढीमा नमस्तेको मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

प्रकाशित : पुस १८, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?