कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चन्द समूहका ४ जना रिहा 

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिका ५ कालागाउँमा भएको उपनिर्वाचनको विरोध गर्नेक्रममा पक्राउ परेका चारै जना मंगलबार रिहा भएका छन् । 

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कर्णाली प्रदेश ईन्चार्ज चक्रपानी शर्मा, केन्द्रीय सदस्य दिपक शाही, कुमाख गाउँपालिका ५ का वर्ष चक्रबहादुर रावत र हिरालाल गोसाईंलाई साधारण तारेखमा छाडिएको प्रनाउ ढकेन्द्र खतिवडाले जानकारी दिए ।


उनीहरुलाई मंसिर १० गते पक्राउ गरिएको थियो ।

प्रकाशित : मंसिर १७, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?