२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
कर्णाली

Pradesh-6

मुगुमा खाद्यान्न अभाव: बाटो ढुकेर चामल खोसाखोस

डेढ महिनादेखि गमगढी– नाग्मा सडक अवरुद्ध हुँदा सदरमुकाममा चामल अभाव भएको छ । ढुवानी नहुँदा स्टक सकिँदै गएको छ । खाद्य संस्थान र बजारका अधिकांश पसलमा चामल छैन । पिना र झयारी खालो लगायत क्षेत्रबाट ट्याक्टरमा ढुवानी गरिएको चामल सदरमुकाम गमगढी नपुग्दै खोसाखोस भइरहेको छ ।

मुगुमा खाद्यान्न अभाव: बाटो ढुकेर चामल खोसाखोस

एकै वडामा सात दह

मुसीकोट नगरपालिका–७, साँख गाउँमा अवस्थित साँख दहबारे जिल्ला बाहिरका बासिन्दालाई पनि थाहा छ । तर वडा ७ मा अन्य साना दहसमेत छन् । अन्य ६ र साँख दहका दुईवटा भिन्नता छन् । साँख दह गाउँको बीचमा छ भने अन्य दह जंगल बीचमा ।

एकै वडामा सात दह

विद्यालयमा अपांगमैत्री भवन

तिला गाउँपालिका–२, भुङ्गेडी स्थित कालिका आधारभूत विद्यालयमा अपांगमैत्री भवन निर्माण गरिएको छ । अपांगमैत्री भवन निर्माण भएपछि बिभिन्न शारीरिक समस्या भएका विद्यार्थीको पठनपाठन सहज बनेको छ ।

विद्यालयमा अपांगमैत्री भवन
भाद्र २५, २०७५

संरचना टुंगो नलाग्दा जनता आवास अलपत्र

प्रादेशिक संरचनाबारे टुंगो लाग्न नसक्दा जनता आवास कार्यक्रम अन्योलमा परेको छ । दलित, विपन्न मुसलमान, लोपोन्मुख तथा अति सीमान्तकृत जाति/समुदायलाई नि:शुल्क आवास निर्माण गर्ने सरकारको यो कार्यक्रमको सांगठनिक संरचना टुंगो नलाग्दा अन्योलमा परेको हो ।

संरचना टुंगो नलाग्दा जनता आवास अलपत्र

द्वन्द्वपीडित महिलासँग नाचे सांसद

५ नम्बर प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिकी सभापति आशा स्वर्णकार रुकुम पश्चिमको सदरमुकाममा छिन् । कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि जिल्ला आएको दुई दिन भयो ।

द्वन्द्वपीडित महिलासँग नाचे सांसद

३ घन्टा हिँडेर विद्यालय

जिल्ला शिक्षा कार्यालयको अनुमतिमा शारदा नगरपालिका–११, पेदीखोलामा रहेको जनसेवा माविमा २०६६ देखि २०७३ सम्म माध्यमिक तहको पढाइ भयो ।

३ घन्टा हिँडेर विद्यालय

दुर्घटनामा दुईको मृत्यु

स्यानीखालबाट दाङको तुलसीपुर जाँदै गरेको लु १ च ५६६४ नम्बरको पिकअप जीप सोमबार बिहान ८:३० बजेतिर स्यानीखालको अत्तरकाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुईको मृत्यु
भाद्र २४, २०७५

कर्मचारी अभावले काम प्रभावित

कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कामकाजमा समस्या भएको छ । ४७ कर्मचारीको दरबन्दी रहेको मन्त्रालयमा अझै २४ कर्मचारीको पदपूर्ति हुन सकेको छैन ।

कर्मचारी अभावले काम प्रभावित

बसपार्क अस्तव्यस्त सवारी पार्किङमा समस्या

छायानाथ रारा नगरपालिकास्थित घुघुने ओडारमा निर्माणाधीन बसपार्क अलपत्र परेको छ । बसपार्क अलपत्र भएपछि जिल्लामा सञ्चालन हुने सवारीसाधन पार्किङ गर्न र यात्रुलाई टिकट काट्न समस्या भएको छ ।

बसपार्क अस्तव्यस्त सवारी पार्किङमा समस्या

विद्यालयमा तालाबन्दी

प्रक्रिया मिचेर शिक्षक तथा कर्मचारी भर्ना गरिएको भन्दै त्रिवेणी गाउँपालिका–६, बाँठाकोटको भीमकल्याण आधारभूत विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।

विद्यालयमा तालाबन्दी