कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु

कमल पन्थी

बर्दिया — सोमबार बर्दियाको गेरुवा गाउँपालिका–३ गणेशपुरमा चट्याङले लागेर खेत जोतिरहेका एक कृषकको मृत्यु भएको छ । गेरुवा गाउँपालिकास्थित नयाँगाउँमा आफ्नै खेतमा जोतिरहेका बेला चट्याङले लागेर २२ वर्षीय रोहित थारु गम्भीर घाइते भएका थिए ।

तत्कालै उनलाई स्थानीयले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुलसीराम अर्यालले बताए ।


प्रकाशित : असार १०, २०८१ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×