२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका १८ बेलझुण्डीमा शुक्रबार बेलुका बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

दाङमा बस दुर्घटना हुँदा १५ जना घाइते

तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्र.३-०१-००६ ख ०९७५ नम्बरको बस सडक छेउमा पल्टिँदा १५ यात्रु घाइते भएका हुन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : जेष्ठ ४, २०८१ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x