११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बर्दियामा बाघको आक्रमणबाट एक गम्भीर  घाइते

कमल पन्थी

बर्दिया — बाघको आक्रमणमा परी सोमबार बर्दिया बारबर्दिया नगरपालिका-९ सतखलुवा तालनजिक एक जना गम्भीर घाइते भएका छन् ।

बर्दियामा बाघको आक्रमणबाट एक गम्भीर  घाइते

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गर्दा करिब ४५ का अनिल शर्मा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।

उनको स्थानीय प्राथमिक स्वास्थ केन्द्रमा उपचार भईरहेकोे उनले जनाए । घाइते शर्माको ठेगाना थाहा हुन नसकेपनि भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : मंसिर ११, २०८० १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?