कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दाङमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

दुर्गालाल केसी

दाङ — डेंगी संक्रमणबाट सोमबार घोराहीमा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँ रोल्पाका ५१ वर्षीय यज्ञबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार प्रतिष्ठानमा भर्ना भएका डाँगीको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्दा डाँगीलाई डेंगी संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : आश्विन १५, २०८० १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?