२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रुपन्देहीको ओमसतियामा एक व्यक्ति मृत फेला

अमृता अनमोल

बुटवल — रुपन्देहीको ओमसतिया गाउँपालिका–२  कर्बलाडाँडामा एक व्यक्ति मृत फेला परेका छन् । कर्बलास्थित खेतमा ओमसतिया-२ का ६८ वर्षीय बलिराम केबट शनिबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । केबटको शरीरमा नीलडाम छन् । 

केबटको मृत्युबारे अनुसन्धान भइरहेको भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?