लघुवित्त संस्थाविरुद्ध विरोध प्रदर्शन 

कमल पन्थी

बर्दिया — लघुवित्त संस्थाविरुद्धको संर्घष समितिले शुक्रबार गुलरियास्थित गणेमान चोकको हुलाकी सडकमा बसेर विरोध प्रदर्शन गरेको छ । उनीहरूले लघु वित्त संस्था खारेजको पनि माग गरेको छ ।

लघुवित्त संस्थाविरुद्ध विरोध प्रदर्शन 

गाउँगाउँबाट आएका महिलाहरुले सदरमुकामको सडकमा बसेर प्रदर्शन गरेका हुन् । संर्घष समितिका अध्यक्ष मनीराम ज्ञवालीले लघु वित्त संस्था खारेज गर्न,लघु वित्त संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

प्रकाशित : चैत्र १०, २०७९ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?