२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बारीमा बेवारिसे शव भेटियो

वीरेन्द्र केसी

अर्घाखाँची — सन्धिखर्क नगरपालिका-१ गुन्टेखाेलामा एक नवजात शिशु बेवारिसे अवस्थामा मृत फेला परेका छन् ।

नवजात शिशुलाई आइतबार कुकुरले खाँदै गरेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

कुकुरले शिशुकाे पछाडिको भाग खाएको छ । नवजात शिशुको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अर्जुन पाैडेलले बताए ।

प्रकाशित : पुस ३, २०७९ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?