कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

१०३ वर्षकी महिलाले गरिन् मतदान 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीमा १ सय ३ वर्षकी बृद्धाले मतदान गरेकी छन्।   जिल्लाको  रामग्राम नगरपालिका वार्ड नं १८ धरमपुरकी १०३  वर्षीया जेष्ठ सदस्य महिला फूलमती तामाङले प्रतिनिधि सभा क्षेत्र नं २ अन्तर्गत ज्ञानज्योती आधारभूत विद्यालय मतदान केन्द्र 'ख' बाट मतदान गरेकी हुन्।

१०३ वर्षकी महिलाले गरिन् मतदान 

अहिलेसम्म जिल्लामा १७ प्रतिसत मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बिहान १०:५० सम्ममा ४ हजार १ सय जनाले मतदान गरेका छन् ।

प्रकाशित : मंसिर ४, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?