१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पौडी खेल्दा डुबेर युवकको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेल रहेका छन् । पोख्रेलको साथीहरूसँग नुहाउन गएको बेला डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण २९, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?