२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दाङमा बालिका बलात्कार अभियोगमा युवक पक्राउ

दुर्गालाल केसी

दाङ — आठ वर्षीया बालिका बलात्कारको अभियोगमा बुधबार शान्तिनगरका एक युवक पक्राउ परेका छन् ।

बालिकालाई मंगलबार दिउँसो मकैबारीमा लगेर बलात्कार गरी फरार भएका शान्तिनगर गाउँपालिका ५ का २८ वर्षीय चमन बिकलाई लुकिछिपी बसिरहेको अवस्थामा तुलसीपुरको बिजौरीबाट पक्राउ गरिएको हो । उनलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी श्यामु अर्यालले बताए ।

प्रकाशित : श्रावण १८, २०७९ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?