कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भाइरल ज्वरोका कारण राप्ती गाउँपालिकामा सात दिन विद्यालय बन्द

दुर्गालाल केसी

दाङ — विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै राप्ती गाउँपालिकाले सात दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कार्यपालिकाको मंगलबारको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

भाइरल ज्वरोका कारण राप्ती गाउँपालिकामा सात दिन विद्यालय बन्द

हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । उनले एक सूचना जारी गरी विद्यालय बन्द गर्ने निर्णय कार्यान्वयनका लागि सबै विद्यालयलाई आग्रह गरेका छन् ।

प्रकाशित : श्रावण १७, २०७९ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?