कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोराहीमा एक पुरुषको शव भेटियो

कान्तिपुर संवाददाता

दाङ — घोराही उपमहानगरपालिका–१५ कपासीमा एक पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको छ ।

घोराही–तुलसीपुर सडकको किनारमा मंगलबार बिहान शव भेटिएको र उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । सडक छेउमा पल्टिरहेको भेटिएको र शरीरमा कुनै चोटपटक पनि नदेखिएको उनले जानकारी दिए ।

प्रकाशित : श्रावण १७, २०७९ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?