कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

प्यूठान जिप दुर्घटना : दुई जना घाइतेको उपचारका क्रममा मृत्यु

शमशेरविक्रम जीसी

प्यूठान — शनिबार दिउँसो स्वर्गद्वारीबाट फर्किंदै गरेको जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

प्यूठान जिप दुर्घटना : दुई जना घाइतेको उपचारका क्रममा मृत्यु

बुटवलमा उपचाररत रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ निवासी ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नं. ३ निवासी ७० वर्षीया पटवारी कुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ३ च ३५३ नम्बरको जीप दुर्घटनामा मायादेवी गाउँपालिका वडा नं. ३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण १६, २०७९ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?