२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरही रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

रुपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

मंगलबार बिहान खेतमा काम गरिरहेको अवस्थामा उनको चट्याङ लागेर मृत्यु भएको प्रहरी प्रवक्ता पौडेलले बताए । उनको शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १४, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?