कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिलका उम्मेदवार विजयी

माधव ढुङ्गाना

रुपन्देही — मर्चवारी गाउँपालिकाको अध्यक्षमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीका गयाप्रसाद बरई र उपाध्यक्षमा आशा सिंह निर्वाचित भएका छन् ।

मर्चवारीमा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिलका उम्मेदवार विजयी

बरईले ४ हजार ३८५ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानप्रसाद मिश्रले ३ हजार २४५ मत ल्याए । उपाध्यक्षमा निर्वाचित जनता प्रगतिशील पार्टी नेपालकै आशा सिंहले २ हजार ९६५ मत ल्याइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुमन यादवले २ हजार ४०९ मत पाइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?