कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साढे ३ लाखसहित ७ जुवाडे पक्राउ

ठाकुरसिंह थारु

नेपालगन्ज — जुवाडेहरुलाई छल्न प्रहरीले एम्बुलेन्स प्रयोग गरी ७ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । उनीहरुबाट साढे तीन लाख बरामद गरेको छ ।

साढे ३ लाखसहित ७ जुवाडे पक्राउ

उनीहरुलाई बाँकेको कोहलपुर नगरपालिका पिपिरीबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए ।

जुवा खेल्दा चोकमा सुराकी राखेर खेल्ने गरेका कारण जुवाडेहरुलाई छल्न प्रहरीले एम्बुलेन्स प्रयोग गरेको हो ।


प्रकाशित : कार्तिक ९, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?