बर्दियामा चितुवाले २२ वटा बाख्रा मार्‍यो

कमल पन्थी

बर्दिया — गुलरिया नगरपालिका—५ सन्तोषी टोलमा रहेको वृष पशुपंक्षी तथा बाख्रापालन फार्ममा चितुवाको आक्रमणबाट २२ वटा बाख्रा मरेका छन् ।

बर्दियामा चितुवाले २२ वटा बाख्रा मार्‍यो

सन्तोषी सामुदायिक वनबाट आएको चितुवाले चन्द्रकान्त पौडेलको फार्मको बाख्रा मारेको प्रहरी निरीक्षक गोपाल पौडेलले जनाए । सन्तोषी सामुदायिक वनमा दुई वटा चितुवा रहेको अनुमान वन कार्यालयको रहेको छ ।


प्रकाशित : आश्विन ११, २०७८ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?