३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रुपन्देहीमा असोज १६ सम्म थपियो निषेधाज्ञा

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा जारी निषेधाज्ञा असोज १६ गतेसम्मका लागि थप भएको छ ।

रुपन्देहीमा असोज १६ सम्म थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गरी निषेधाज्ञा असोज १६ गते राति १२ सम्मका लागि थप गरिएको जनाएको छ ।

निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गरेर सबै गतिविधि सञ्चालन गर्न भने अनुमति दिएको छ ।




प्रकाशित : आश्विन ८, २०७८ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?