१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बुटवलको कोरोना अस्पतालमा एक जनाको मृत्यु

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा, कालीगण्डकी गाउँपालिका ५ का ७२ वर्षीय पुरुष रहेका छन् । 

बुटवलको कोरोना अस्पतालमा एक जनाको मृत्यु

मंसिर २६ गते कोरोना पोजिटिभ देखिएपछि पुस ४ गते अस्पताल भर्ना भएका उनको बुधबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

प्रकाशित : पुस ८, २०७७ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?