कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बुटवलको कोरोना अस्पतालमा दाङका संक्रमितको मृत्यु

अमृता अनमोल

बुटवल — कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङकाे तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीय महिलाको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।

बुटवलको कोरोना अस्पतालमा दाङका संक्रमितको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ती महिलाको मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंसिर १४ गते बुटवल ल्याइएको थियो ।

प्रकाशित : मंसिर १६, २०७७ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?