कोरोनाबाट दाङमा थप एकको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा कोरोनाबाट शनिबार एक पुरुषको मृत्यु भएको छ ।

कोरोनाबाट दाङमा थप एकको मृत्यु

घोराही उपमहानगरपालिका-१३ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले बताए ।

जिल्लामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताए ।

प्रकाशित : मंसिर १३, २०७७ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?