१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पोखरामा थप एक कोराना संक्रमितको मृत्यु

कान्तिपुर संवाददाता

पोखरा — कोरोना संक्रमित पोखरा–९ कि ७० वर्षीया महिलाको आइतबार मृत्यु भएको छ । 

पोखरामा थप एक कोराना संक्रमितको मृत्यु

पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनलाई कोभिड–१९ बाहेक हाइपरटेन्सन सहितको निमोनिया रहेको अस्पतालले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

प्रकाशित : कार्तिक २, २०७७ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?