१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

गुल्मीमा पहिरोले पुरिएर एकको मृत्यु, एक जना बेपत्ता

वीरेन्द्र केसी

अर्घाखाँची — आफन्तको घरबाट न्वारनको निम्तो मानेर फर्कंदै गर्दा पहिरोमा पुरिएका दुई जनामध्ये एक जना मृत भेटिएका छन् । अर्का एक बालक बेपत्ता छन् ।

गुल्मीको इस्मा गाउँपालिका–२ मा सोमबार बेलुकी आठ बजेतिर पहिरोले पुरिएका स्याँला गाउँका प्रेम कुमालको शव भेटिएको हो । घटनामा पाँचवर्षीय बालक सफल कुमाल बेपत्ता भएको वडाध्यक्ष टीकाबहादुर रेस्मीले बताए । बालकको प्रहरी र स्थानीयले खोजी गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : आश्विन ६, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?